एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

हिमाल प्रेस १३ चैत २०८० १३:५९ | Tuesday, March 26, 2024
एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गरेका छन्। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हुनेछ।

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नेछन्।

प्रकाशित: १३ चैत २०८० १३:५९ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast