मनाङ चामेमा रहेको इन्द्र दल गुल्मका नेपाली सेनाकोे टोलीले हिउँ र जमेको छहराकोे वरफ काटेर बाटो खुलाउँदे गरेको दृश्य । हिमपातका कारण नार्पाभूमि गाउँपालिका र सदरमुकाम चामे आवतजावत गर्ने एकमात्र घोेडेटो बाटो हिमपात र छहरा जमेपछि आवतजात ठप्प भएको थियो । तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित: २५ फागुन २०८० १७:१९
प्रतिक्रिया