राजेन्द्र महतो घाइते

हिमाल प्रेस १६ फागुन २०८० १९:१९ | Wednesday, February 28, 2024
राजेन्द्र महतो घाइते राजेन्द्र महतो । फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो घाइते भएका छन्। माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा झडपमा उनी घाइते भएका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका राजेन्द्र महतोले बुधबारदेखि राष्ट्रिय मुक्ति क्रान्ति अभियान थालेका छन्। उनले माइतीघरको निषेधाज्ञा तोडेर अभियान सुरु गर्ने बताएका थिए।

सोही क्रममा उनी घाइते भएका हुन्। उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ। उनको खुट्टा र हातमा चोट लागेको छ।

प्रकाशित: १६ फागुन २०८० १९:१९ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast