इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

हिमाल प्रेस २८ पुष २०८० २१:३१ | Saturday, January 13, 2024
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

गाजा (रासस/सिन्ह्वा)- इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ।

प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘गाजा शहरको अल-दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ।’

प्रकाशित: २८ पुष २०८० २१:३१ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast