शेरबहादुर देउवा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सांसदहरूलाई बालुवाटारमा डाकेका छन्।
सरकार गठनका लागि विभिन्न दलहरूसँग सहमति नजुटिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएका हुन्। भेला शनिबार १२ः३० बजेका लागि डाकिएको हो।
प्रकाशित: ९ पुष २०७९ १०:५६ | Saturday, December 24, 2022
प्रतिक्रिया


