मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो कर्मचारी

हिमाल प्रेस ५ पुष २०८० ८:२१ | Thursday, December 21, 2023
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो कर्मचारी

काठमाडौँ- मधेश प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ। करारमा कर्मचारी चाहिएकाले दरखास्त मागिएको निर्देशनालयले जनाएको छ।

मधेश प्रदेशमा रहेको प्रादेशिक अस्पतालहरू (मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक)का लागि आवश्यक रहेका नवौंदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरिएको छ।

प्रकाशित: ५ पुष २०८० ८:२१ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast