नेकपा एसको सचिवालय बैठक सुरु

हिमाल प्रेस २ पुष २०८० १४:३६ | Monday, December 18, 2023
नेकपा एसको सचिवालय बैठक सुरु

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो।

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए। उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ। गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरूको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो।

प्रकाशित: २ पुष २०८० १४:३६ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast