‘पहिलो चरणमा कसको नेतृत्वको सरकार बनाउने गठबन्धनमा छलफल हुँदैछ’

हिमाल प्रेस ७ पुष २०७९ १४:३७ | Thursday, December 22, 2022
‘पहिलो चरणमा कसको नेतृत्वको सरकार बनाउने गठबन्धनमा छलफल हुँदैछ’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकार पनि गठबन्धनकै हुने दाबी गरेका छन्। बिहीबार शपथग्रहण गरेपछि कुरा गर्दै प्रचण्डले गठबन्धनकै सरकार बन्ने तर कसको नेतृत्वमा पहिलो चरणको सरकार बनाउने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन्।

‘सरकार गठबन्धनकै बन्छ। पहिलो चरणमा कसको नेतृत्वको सरकार बनाउने छलफल हुँदैछ,’ उनले भने, ‘निर्वाचनमा जसरी गठबन्धन एक भएर अहिलेसम्मको अवस्थामा आइपुग्यो अब पनि एक हुन्छ।’

 

प्रकाशित: ७ पुष २०७९ १४:३७ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast