कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को पहिलो अंक लोकार्पण

हिमाल प्रेस २४ मंसिर २०८० १५:०० | Sunday, December 10, 2023
कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को पहिलो अंक लोकार्पण

काठमाडौँ- नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ पुनः प्रकाशित भएको छ। आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल पुकार त्रैमासिकको पहिलो अंक लोकार्पण गरेका हुन्।

१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्व महोत्सव विशेष रहेको छ। २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो।

आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए

प्रकाशित: २४ मंसिर २०८० १५:०० | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast