पुस १७ देखि हिउँदे बिदा दिने त्रिविको निर्णय

हिमाल प्रेस ७ पुष २०७९ १०:०४ | Thursday, December 22, 2022
पुस १७ देखि हिउँदे बिदा दिने त्रिविको निर्णय

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आउँदो पुस १७ देखि हिउँदे बिदा दिने भएको छ। त्रिविको कार्यकारी परिषद्को बैठकअनुसार पुस १७ बाट लागु हुने गरी २२ दिनका लागि बिदा तोकेको हो।

पूर्वव्यवस्थाअनुसार वार्षिकरुपमा दिने सोही बिदा यसपटक पुस १७ देखि दिने निर्णय भएको सूचना प्रकाशन गरिएको छ।

सोही समयमा पठनपाठन र परीक्षा सञ्‍चालन नहुने सूचनामा जनाइएको छ।

प्रकाशित: ७ पुष २०७९ १०:०४ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast