एमालेको सचिवालय बैठक बालकोटमा जारी

हिमाल प्रेस ७ पुष २०७९ ९:१९ | Thursday, December 22, 2022
एमालेको सचिवालय बैठक बालकोटमा जारी

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान ८ः३० बजेदेखि केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ।

बैठकमा नयाँ सत्ता समीकरण, नयाँ सरकार र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। सरकारमा जाने वा प्रतिपक्षमै रहने भन्‍ने विषयले बैठकमा प्रवेश पाउने बताइएको छ।

पछिल्लो समय एमालेले सत्ता गठबन्धन फुटेमा सरकार बारे आफूले निर्णय लिने बताउँदै आएको छ।

प्रकाशित: ७ पुष २०७९ ९:१९ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast