काठमाडौँ- भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्पको धक्का गएको छ। पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो।
मंगलबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि धक्का गएको थियो ।
प्रकाशित: १३ मंसिर २०८० ६:४४
प्रतिक्रिया