दुर्गा प्रसाईका स्वकीय सचिव थापा पक्राउ

हिमाल प्रेस १२ मंसिर २०८० १२:३८ | Tuesday, November 28, 2023
दुर्गा प्रसाईका स्वकीय सचिव थापा पक्राउ दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- अभियान्ता दुर्गा प्रसाईका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन्।

प्रसाईका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन्। थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

 

प्रकाशित: १२ मंसिर २०८० १२:३८ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast