काठमाडौँ- मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५रेक्टर स्केलको भूकम्प गएको छ।
यो भूकम्प काठमाडौं उपत्यकामा समेत महशुस गराएको हो।
प्रकाशित: ७ मंसिर २०८० ६:४९
प्रतिक्रिया