सप्तरीको सुरुङ्गा नगरले आइतबार विद्यालय खोल्न दियो निर्देशन

हिमाल प्रेस ६ मंसिर २०८३ १०:२८ | Sunday, November 22, 2026
4
SHARES
सप्तरीको सुरुङ्गा नगरले आइतबार विद्यालय खोल्न दियो निर्देशन

काठमाडौँ- संघीय सरकारले आइतबार पनि विद्यालय बन्द गर्ने निर्णय गरे पनि स्थानीय तहले खुलाउँदै आएका छन्। विभिन्न ठाउँका स्थानीय तहहरूले शनिबार मात्र विद्यालय बन्द गर्ने र आइतबार खुलाउने निर्णय गर्न थालेका छन्।

सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई आइतबारसमेत नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो ।

प्रकाशित: ६ मंसिर २०८३ १०:२८ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast