काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको नेतृत्व चुन्न हुन लागेको मतदान १ बजेलाई सरेको छ। निर्वाचन समितिले १० बजेदेखि सुरु हुने भन्दै तालिका सार्वजनिक गरे पनि केहीबेरअघि १ बजेलाई सरेको बताएको हो।
प्रकाशित: २२ असोज २०८३ ८:५८ | Thursday, October 8, 2026
प्रतिक्रिया



