समावेशी उपसभापतिमा रञ्जीत कर्णको उम्मेदवारी

हिमाल प्रेस २० असोज २०८३ १९:४२ | Tuesday, October 6, 2026
समावेशी उपसभापतिमा रञ्जीत कर्णको उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभा सदस्य रञ्जीत कर्णले नेपाली कांग्रेसको उपसभापति (समावेशी) मा उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको जारी १५ औँ महाधिवेशनअन्तर्गत मंगलबार राष्ट्रियसभा गृह पुगेर कर्णले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि उनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। सोमबार पत्रकार सम्मेलन गरेर कर्णले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका थिए।

संविधानसभा सदस्यसमेत रहेका कर्ण नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय अध्यक्ष पनि हुन्।

प्रकाशित: २० असोज २०८३ १९:४२ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast