सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १५ असोज २०८३ ११:०२ | Thursday, October 1, 2026
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन बुधबारकै मूल्य बिहीबार पनि कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार पनि सुनको मूल्य २ लाख ९३ हजार ३०० रुपैयाँमा थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहँदै ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ थियो।

 

प्रकाशित: १५ असोज २०८३ ११:०२ | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast