गोठमा सुतिरहेको अवस्थामा ढुंगाले लागेर युवकको मृत्यु

हिमाल प्रेस १० असोज २०८३ ९:४२ | Saturday, September 26, 2026
गोठमा सुतिरहेको अवस्थामा ढुंगाले लागेर युवकको मृत्यु

काठमाडौँ- सुतिरहेको अवस्थामा डोल्पामा भीरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका–०७ रावलबाडा बस्ने ३३ वर्षीय मनरुप केसीको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। मनरुपासँगै सुतेका चन्द्ररुप केसी घाइते छन्। घाइते केसीको ढाडमा चोट लागेकोमा निजको अवस्था सामान्य रहेको छ।

प्रकाशित: १० असोज २०८३ ९:४२ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast