कालिमाटीमा महँगिए तरकारी : गोलभेँडा ८५, डल्ले च्याउ ४७५ [अरू कति?]

हिमाल प्रेस २५ भदौ २०८३ ८:५३ | Thursday, September 10, 2026
कालिमाटीमा महँगिए तरकारी : गोलभेँडा ८५, डल्ले च्याउ ४७५ [अरू कति?] फाइल तस्बिर।

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। अधिकांश तरकारी महँगिएका छन्।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, भारतीय ठूलो गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४०, रातो आलु लाम्चो ५२, भारतीय सुकेको प्याज ९४, लोकल गाँजर १०३, लोकल बन्दा २५, स्थानीय काउली ९४, हाइब्रिड मुला २९, लाम्चो भन्टा १७, डल्ले भन्टा ३५ रुपैयाँ प्रतिकिलो छ।

तनेबोडी ७५, मकै बोडी ११०, करेला ४८, लौका ४८, लोकल परबल ७५, घिरौँला ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, स्कुस १८, भिन्डी ४८, रायोको साग ६५, पालुंगोको साग १७५, कन्य च्याउ २०३, डल्ले च्याउ ४७५, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो छ।

 

प्रकाशित: २५ भदौ २०८३ ८:५३ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast