सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति?

हिमाल प्रेस २ असोज २०८३ १२:०२ | Friday, September 18, 2026
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति?

काठमाडौँ- बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु रु चार हजार ६२५ कायम भएको थियो।

प्रकाशित: २ असोज २०८३ १२:०२ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast