बाढीले क्षतिग्रस्त रसुवागढी नाका। तस्बिर साभार : रेडियो लाङटाङ
काठमाडौँ- रसुवा बाढीमा परेर हालसम्म १ हजार ४ सय ३ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुिार हालसम्म ६ हजार १५० जना बेपत्ता छन्।
विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति चितवनमा (३६४) भएको छ। बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट १३ हजार ७४२ जनाको उद्धार गरिएको छ।
प्रकाशित: १ असोज २०८३ ६:२४ | Thursday, September 17, 2026
प्रतिक्रिया


