बागलुङमा पहिरोमा पुरिएर आमा र ३ छोराको मृत्यु

हिमाल प्रेस ११ असोज २०८३ ११:०९ | Sunday, September 27, 2026
बागलुङमा पहिरोमा पुरिएर आमा र ३ छोराको मृत्यु

बागलुङ- बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।

केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ११ असोज २०८३ ११:०९ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast