मुस्ताङ केन्द्रविन्दु भएर भूकम्प

हिमाल प्रेस २४ भदौ २०८३ ६:३७ | Wednesday, September 9, 2026
मुस्ताङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ- मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

 

प्रकाशित: २४ भदौ २०८३ ६:३७ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast