लगातारको वर्षाले जमिन गलेपछि ढल्यो ललितपुरमा दुईतले पक्की घर

हिमाल प्रेस १२ असोज २०८३ १०:१० | Monday, September 28, 2026
लगातारको वर्षाले जमिन गलेपछि ढल्यो ललितपुरमा दुईतले पक्की घर

काठमाडौँ-  ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ। जमिन गलेपछि घरभन्दा तल पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

सोमबार बिहान सोवितकुमार थापाको घर ढलेको हो । जोखिम आकलन गरेर सो घरमा बस्ने परिवारलाई हिजो त्यहाँबाट सारिएको हुनाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।असोज ९ देखिको लगातार वर्षाका कारण जमिन गलेपछि घर ढलेको हो।

प्रकाशित: १२ असोज २०८३ १०:१० | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast