चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु

हिमाल प्रेस २९ साउन २०८३ ८:०५ | Friday, August 14, 2026
6
SHARES
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

रोल्पा- रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ।

चट्याङ लागेर लुङ्ग्री गाउँपालिका-१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए। उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो।

प्रकाशित: २९ साउन २०८३ ८:०५ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast