५ महिनापछि काठमाडौँ ओर्लिए देउवा

हिमाल प्रेस २८ साउन २०८३ १२:५२ | Thursday, August 13, 2026
2
SHARE
५ महिनापछि काठमाडौँ ओर्लिए देउवा

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल फर्किएका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

उनको स्वागतका लागि नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू विमानस्थल परिसरमा बाक्लो संख्यामा भेला भएका थिए। देउवालाई स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू विमानस्थल पुगेका छन्। कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन्।

प्रकाशित: २८ साउन २०८३ १२:५२ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast