संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वेस्ट ब्यांकमा इजरायली बासिन्दाबाट प्यालेस्टिनी समुदायमाथि भएका आक्रमणको निन्दा गरेका छन्।
मस्जिदमा आगजनी, सम्पत्तिमा तोडफोड र नागरिकमाथिको हिंसा अस्वीकार्य भएको भन्दै दोषीलाई कानुनअनुसार कारबाही गर्न र थप आक्रमण रोक्न इजरायललाई आग्रह गरिएको छ।
प्रकाशित: १३ साउन २०८३ ११:४३ | Wednesday, July 29, 2026
प्रतिक्रिया


