बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस ३१ असार २०८३ ११:२४ | Wednesday, July 15, 2026
10
SHARES
बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ‍- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले वृद्धि भएको छ। मंगलबार ४ हजार ३६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

प्रकाशित: ३१ असार २०८३ ११:२४ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast