साइग्रेस पोखरेलको मुख्यभूमिका रहेको फिल्म ‘फलानो ढिस्कानो’ बन्दै

हिमाल प्रेस १३ साउन २०८३ १३:०० | Wednesday, July 29, 2026
4
SHARES
साइग्रेस पोखरेलको मुख्यभूमिका रहेको फिल्म ‘फलानो ढिस्कानो’ बन्दै

काठमाडौँ- फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ।  द्रव्य प्रोडक्सनको व्यानरमा बन्ने फिल्मको पोस्टरमा कथावाचकका रूपमा चर्चामा रहेका साइग्रेस पोखरेल प्रमुख पात्रका रूपमा देखिएका छन्।
कार्यक्रममा साइग्रेसले भने, ‘आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो, तर यो नशा रैछ।’ त्यसैले यो फिल्मको कथा मन परेको कारण अभिनय गर्न लागेको उनले बताए।

फिल्ममा अन्य कलाकारहरूको नाम भने सार्वजनिक गरिएको छैन । निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने बताएको छ । फिल्मलाई राजकुमारले निर्देशन गर्न लागेको हुन् । फिल्म दसैंपछि छायांकनमा जानेछन् ।

प्रकाशित: १३ साउन २०८३ १३:०० | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast