इरानमाथि अमेरिकाको निरन्तर हमला

हिमाल प्रेस ७ साउन २०८३ ८:०४ | Thursday, July 23, 2026
6
SHARES
इरानमाथि अमेरिकाको निरन्तर हमला

अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले बुधबार लगातार १२औँ रात इरानका धेरैवटा सैन्य अड्डामा हवाई र क्षेप्यास्त्र हमला गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पुष्टि गरेको छ। यसपटक इरानका खुजेस्तान, बुसेहर, होर्मोज्गन र इलाम प्रान्तका धेरै स्थानमा क्षेप्यास्त्र र हवाई हमला गरिएको हो।

इरानी अधिकारीहरूका अनुसार धेरैवटा सैन्य अड्डा र रणनीतिक क्षेत्रमा आक्रमण गरिएको हो।

प्रकाशित: ७ साउन २०८३ ८:०४ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast