सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १६ असार २०८३ ११:१७ | Tuesday, June 30, 2026
14
SHARES
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १६ असार २०८३ ११:१७ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast