रास्वपा महाधिवेशन : प्रदेशगत प्रतिनिधि टुंगियो (सूचीसहित)

हिमाल प्रेस ९ असार २०८३ १२:२९ | Tuesday, June 23, 2026
10
SHARES
रास्वपा महाधिवेशन : प्रदेशगत प्रतिनिधि टुंगियो (सूचीसहित)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधिहरूको संख्या र प्रदेशगत विवरण टुङ्गो लगाइएको छ।

प्रतिनिधि संख्या स्पष्ट नहुँदा हिजो बन्दसत्र प्रभावित भएको थियो भने मंगलबार दिउँसो २ बजेबाट बन्दसत्र पुनः सुरु गर्ने गरी नयाँ कार्यतालिका तय गरिएको छ।

पार्टीका अनुसार सुरुमा करिब २८ सय प्रतिनिधि रहने बताइए पनि पछिल्लो विवरणअनुसार यो संख्या करिब ४२ सय पुगेको दाबी नेता गणेश पराजुलीले गरेका छन्।

यसप्रकार रहेको छ प्रदेशगत रूपमा प्रतिनिधि संख्या

कोशी प्रदेश: ५५१

मधेश प्रदेश: ५४०

बागमती प्रदेश: ५०८

गण्डकी प्रदेश: ३५६

लुम्बिनी प्रदेश: ५२२

कर्णाली प्रदेश: ३१३

सुदूरपश्चिम प्रदेश: ४००

थप सूची

प्रकाशित: ९ असार २०८३ १२:२९ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast