काठमाडौँ-आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला रु तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि रु तीन लाख ११ हजार ३०० निर्धारण भएको छ।
यस्तै, सोमबार प्रतितोला रु पाँच हजार ३५५ मा क्रयविक्रय भएको चाँदी आजका लागि रु पाँच हजार ४०५ निर्धारण भएको छ।
प्रकाशित: १९ जेठ २०८३ १२:०५ | Tuesday, June 2, 2026
प्रतिक्रिया




