कालिमाटीमा तरकारीको मूल्य : लाम्चो भन्टा ३५, तनेबोडी ७० [अरू कति?]

हिमाल प्रेस १९ वैशाख २०८३ ८:१५ | Saturday, May 2, 2026
2
SHARE
कालिमाटीमा तरकारीको मूल्य : लाम्चो भन्टा ३५, तनेबोडी ७० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा केही तरकारीको भाउ थोरै घटबढ् हुँदा धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ६०, रातो आलु २४, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३८, तराईको गाँजर २५, लोकल बन्दा २७, स्थानीय काउली ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ७७, लौका २२, घिरौँला ३५, लोकल परबल ७५, हरियो डल्ले फर्सी २२, पाकेको फर्सी ५२, कन्य च्याउ २१०, डल्ले च्याउ ४२५, कुरिलो ४५०, न्यूरो ९०, ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५३, रातो आलु २४, भारतीय आलु २२, भारतीय सुकेको प्याज ३८, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, हाइब्रिड मुला १९ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ७०, लौका २२, घिरौँला ३५, लोकल परबल ७५, हरियो डल्ले फर्सी २३, पाकेको फर्सी ५२, भिन्डी ५२, कन्य च्याउ १९०, डल्ले च्याउ ४००, कुरिलो ४५०, न्यूरो ९०, ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १९ वैशाख २०८३ ८:१५ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast