रास्वपाको महाधिवेशन असार ७, ८ र ९ मा, चितवनमा हुने

हिमाल प्रेस ३० वैशाख २०८३ ११:०१ | Wednesday, May 13, 2026
रास्वपाको महाधिवेशन असार ७, ८ र ९ मा, चितवनमा हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज यहाँ बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मितितय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो । रासस

प्रकाशित: ३० वैशाख २०८३ ११:०१ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast