पार्टी एकताका विषयमा सुदन किराती र कुलमान घिसिङबीच छलफल

हिमाल प्रेस २३ वैशाख २०८३ १२:०९ | Wednesday, May 6, 2026
पार्टी एकताका विषयमा सुदन किराती र कुलमान घिसिङबीच छलफल

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको विषयमा छलफल भएको छ। किराती निकट स्रोतका अनुसार काठमाडौंको चावहिलस्थित एक घरमा भएको वार्तामा दुई नेताहरूबीच छलफल भएको हो। केहीदिनअघिसम्म सुदन श्रम संस्कृति पार्टीसँग छलफलमा थिए। तर उनी अहिले एकाएक कुलमानसँग देखिएका छन्।

अब उनी कुन पार्टी एकता गर्छन् भन्ने अन्यौलता देखिएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १२:०९ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast