काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ६२, रातो आलु २५, भारतीय आलु २४, भारतीय सुकेको प्याज ३९, तराईको गाँजर ३०, लोकल बन्दा ३०, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी ११५, लौका ५५, घिरौँला ६५, लोकल परबल ८५, हरियो डल्ले फर्सी ४०, पाकेको फर्सी ५५, कन्य च्याउ २४०, डल्ले च्याउ ४२५, कुरिलो ३५०, न्यूरो १००, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ५७, रातो आलु २५, भारतीय आलु २२, भारतीय सुकेको प्याज ३९, तराईको गाँजर ३०, लोकल बन्दा ३०, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी ११५, लौका ५५, घिरौँला ७५, लोकल परबल ८५, हरियो डल्ले फर्सी ४०, पाकेको फर्सी ५५, कन्य च्याउ २४०, डल्ले च्याउ ४२५, कुरिलो ४५०, न्यूरो ९०, ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलो थियो।
हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची



