रवि लामिछानेले बुझे तारिख

हिमाल प्रेस १३ जेठ २०८३ १२:४४ | Wednesday, May 27, 2026
रवि लामिछानेले बुझे तारिख

काठमाडौँ- रवि लामिछानेले काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन्। लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

उनका अनुसार अब लामिछानेको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ। स्वर्णलक्ष्मी सहकारीको मुद्दामा लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

प्रकाशित: १३ जेठ २०८३ १२:४४ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast