रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छ छलफलको एजेन्डा ?

हिमाल प्रेस २९ वैशाख २०८३ ९:०५ | Tuesday, May 12, 2026
12
SHARES
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छ छलफलको एजेन्डा ?

काठमाडौँ- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको चालू बर्खे अधिवेशन लगायतका विषयमा छलफल गर्न रास्वपाले बुधबार केन्द्रीय समिति बैठक बोलाएको हो ।

प्रकाशित: २९ वैशाख २०८३ ९:०५ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast