मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

हिमाल प्रेस २८ वैशाख २०८३ ११:२५ | Monday, May 11, 2026
28
SHARES
मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम समेत पारित गरेको हो। आजै दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिनेछ।

प्रकाशित: २८ वैशाख २०८३ ११:२५ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast