आज कति छ माछा प्रतिकिलो?

हिमाल प्रेस १५ जेठ २०८३ ८:२७ | Friday, May 29, 2026
12
SHARES
आज कति छ माछा प्रतिकिलो?

काठमाडौँ- कालीमाटी बजार विकास समितिले फलफूल, मसला र माछासहित विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, अनार रु ४५० र केरा (नेपाली) दर्जन रु २०० तोकिएको छ।

त्यसैगरी अदुवा रु १४०, सुकेको खुर्सानी रु ५५० तथा ताजा माछा (रहु) प्रतिकिलो रु ३४० निर्धारण गरिएको छ।

प्रकाशित: १५ जेठ २०८३ ८:२७ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast