१३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १२ जेठ २०८३ ११:३२ | Tuesday, May 26, 2026
2
SHARE
१३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ-  सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ।

 

प्रकाशित: १२ जेठ २०८३ ११:३२ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast