कांग्रेसको नीति, अनसुन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

हिमाल प्रेस ३ जेठ २०८३ ९:०७ | Sunday, May 17, 2026
6
SHARES
कांग्रेसको नीति, अनसुन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रतिष्ठानको बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । प्रतिष्ठानमा ३९ सदस्य छन् ।

प्रकाशित: ३ जेठ २०८३ ९:०७ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast