कांग्रेसमा मनोनीत भए १९ केन्द्रीय सदस्य [नामावलीसहित]

हिमाल प्रेस २८ वैशाख २०८३ १७:४७ | Monday, May 11, 2026
कांग्रेसमा मनोनीत भए १९ केन्द्रीय सदस्य [नामावलीसहित]

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १९ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन्।

१. महेन्द्र यादव – धनुषा
२. जीवन परियार – कास्की
३. उमेश श्रेष्ठ – चितवन
४. रमेश रिजाल – पर्सा
५. सुजाता कोइराला – मोरङ
६. दिलेन्द्रप्रसाद बडू – दार्चुला
७. डा. चन्द्रकान्त भण्डारी – गुल्मी
८. अजयकुमार चौरसिया – पर्सा
९. लक्ष्मी परियार – उदयपुर
१०. आङ्गेलु शेर्पा – सोलुखुम्बु
११. दिनेशकुमार यादव – सप्तरी
१२. राजीव कोइराला – सुनसरी
१३. राजीव ढुंगाना – सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल – प्युठान
१५. सुशीला मिश्र भट्ट – कैलाली
१६.  नागिना यादव – महोत्तरी
१७. दिनेश कोइराला – चितवन
१८. डा. जीवन राना – कैलाली
१९. सीता थपलिया (उर्मिला) – धादिङ

प्रकाशित: २८ वैशाख २०८३ १७:४७ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast