गृहमन्त्रीले राजीनामा दिएपछि प्रचण्ड खुसी

हिमाल प्रेस ९ वैशाख २०८३ १६:१२ | Wednesday, April 22, 2026
20
SHARES
गृहमन्त्रीले राजीनामा दिएपछि प्रचण्ड खुसी नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरेका हुन्।

गृहमन्त्रीले राजीनामा दिएको विषयमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ‘उनेले जे गर्नुभयो, राम्रो गर्नुभयो’ प्रतिक्रिया दिए।

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।

प्रकाशित: ९ वैशाख २०८३ १६:१२ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast