सुकुम्बासीमा बस्तीमा बाक्लो संख्यामा प्रहरी

हिमाल प्रेस १२ वैशाख २०८३ ७:०९ | Saturday, April 25, 2026
14
SHARES
सुकुम्बासीमा बस्तीमा बाक्लो संख्यामा प्रहरी

काठमाडौँ- काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्ती बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ। बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने अभियान आज डोजर चलाउनुअघि सुरक्षाका लागि प्रहरी खटिएको हो।

बागमती करिडोरको थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रमा डोजर चलाएर आज र भोलिमा अतिक्रमित क्षेत्र खाली गराउने सरकारको तयारी छ।

सुकुम्वासी बस्ती हटाउन प्रहरी प्रशासन र काठमाडौँ महानगरपालिकाको टोली बिहानैदेखि थापाथली क्षेत्रमा परिचालन गरिएको छ ।

 

प्रकाशित: १२ वैशाख २०८३ ७:०९ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast