नयाँ वर्षमा पनि बढ्यो सुनको मूल्य

हिमाल प्रेस १ वैशाख २०८३ ११:३९ | Tuesday, April 14, 2026
8
SHARES
नयाँ वर्षमा पनि बढ्यो सुनको मूल्य

काठमाडौँ- वर्ष ०८३ को पहिलो दिन मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलमा ३१ सयले बढेको हो ।

महासंघले आजका लागि प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकेको छ। हिजो तोलाको दुई लाख ९६ हजार ७०० मा कारोबार भएको थियो। चाँदीको मूल्य १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चार हजार ९०० मा कारोबार भएको थियो।

 

प्रकाशित: १ वैशाख २०८३ ११:३९ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast