मेरिटका आधारमा अर्थका ३० उपसचिवको सरुवा, को कहाँ पुगे?

हिमाल प्रेस १६ चैत २०८२ १७:४६ | Monday, March 30, 2026
100
SHARES
मेरिटका आधारमा अर्थका ३० उपसचिवको सरुवा, को कहाँ पुगे? अर्थमन्त्री स्वर्णीम वाग्ले । फाइल तस्बिर

काठमाडौँ- अर्थ मन्त्रालय ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आज (सोमबार) मेरिटमा आधारित सरुवा गरेको हो।

रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उपसचिवहरुको सरूवा गरेका हुन्।

प्रकाशित: १६ चैत २०८२ १७:४६ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast