कांग्रेसको आधिकारिक सभापति गगन थापा, आयोगले दियो मान्यता

हिमाल प्रेस २ माघ २०८२ १९:५७ | Friday, January 16, 2026
कांग्रेसको आधिकारिक सभापति गगन थापा, आयोगले दियो मान्यता सभापति गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको छ। अब नेपाली कांग्रेसको आधिकारिक सभापति गगनकुमार थापा भएका छन्।

आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै विवरण अद्यावधिक गरेको छ। विशेष महाधिवेशन पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको थियो।

सो महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो।

प्रकाशित: २ माघ २०८२ १९:५७ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast